Category Archives: मोहन गजुरेल

नवउद्यम रोजगारीको आधार

कान्तिपुर दैनिकमा प्रकाशित मिति:श्रावण १३, २०७७ ०८:२४ बन्दाबन्दीको प्रतिकूलतामाझ विद्युतीय व्यापार (इ–कमर्स) मा संलग्न सस्तो डिलले करिब १२ करोड रुपैयाँको लगानी जुटायो । निजी क्षेत्र पर्ख र हेरको स्थितिमा हुँदा सस्तो डिल भने कम्पनीलाई नयाँ उचाइमा लैजाने रणनीति बनाउन व्यस्त छ । परम्परागत अफलाइन सपिङ (पसलमै गएर किन्ने) अवरुद्ध हुँदा सहरी क्षेत्रमा अनलाइन सपिङ नयाँ उचाइमा पुगेको…

Read More

डिजिटल इकोनोमीको अवसरसँगै चुनौती र समस्या पहिचान हुनेछ

बाह्रखरीमा प्रकाशित मिति  – शनिबार, मंसिर १३, २०७७ नेपालमा  पहिलोपटक डिजिटल कन्क्लेभको आयोजना हुँदै छ । आज बिहानदेखि हुन गइरहेको सम्मेलनले कोभिड १९ ले डिजिटल इकोनोमीमा दिएको अवसरका साथै समस्या र चुनौतीका हरेक विषयमा छलफल हुनेछ । यो सम्मेलन किन गर्न लागिएको हो ? यसको उपलब्धि के हुन्छ ? लगायतका विषयमा यसका आयोजक ब्रान्डवर्थका प्रमुख कार्यकारी…

Read More

नेतृत्व सबै खराब अनि कार्यकर्ता सबै असल ?

ईकागजमा प्रकाशित मिति  माघ १९, २०७७ १३:५९ बजे सात दशकको जनताको संघर्षको बलमा देशले नयाँ संविधान पायो । यो संविधानका मूल विशेषता गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता भए पनि यसले अर्को एउटा महत्वपूर्ण विषेशता पनि बोकेको थियो– राजनीतिक स्थिरता । विषेशगरी २०४७ सालपछि जसरी सत्ता परिवर्तनका निकृष्ट खेल भए, त्यसले मुलुकलाई राजनीतिक अस्थिरताको दलदलमा फसाएको थियो…

Read More

नवउद्यमशीलता प्रवर्धनमा राज्यको उदासीनता

कान्तिपुर दैनिकमा प्रकाशित मिति  : फाल्गुन २३, २०७७ ०८:१७ काठमाडौँ — भारतले हालैको बजेटमा स्टार्टअप कम्पनीहरूलाई थप एक वर्ष कर छुट (ट्याक्स होलिडे) दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण व्यवसायमा परेको असरलाई ख्याल गर्दै उसले पुँजीगत लाभकर छुटको अवधि पनि एक वर्ष थपेको छ । गत डिसेम्बर अन्तिम सातासम्मको तथ्यांकअनुसार भारतमा ४१ हजार हाराहारी स्टार्टअप…

Read More